नियम १७०
आन्तरिक कार्यविधि सम्बन्धी अन्य व्यवस्था
यस नियमावलीमा लेखिए जति कुरामा यसै नियमावली बमोजिम हुनेछ, सो बाहेक अदालतको अरु आन्तरिक कार्यविधि अदालत आफैले व्यवस्थित गर्न सक्नेछ।